काठमाडौं। कलाकारलाई आममानिसले ‘रोल मोडल’ मान्छन् । तर, केही कलाकार यस्ता छन् कि उनीहरू आफ्ना गतिविधिप्रति नै गम्भीर छैनन् । कोही आफूलाई लागेको, भोगेको, देखेको विषय सहजै पस्कन हतारो भएर विवादमा आउँछन् । कोही सार्वजनिक कार्यक्रममै नोकझोकमै दर्शकलाई कुटेर...