चिनियाँ नामसँग नेपाली पत्रकार मात्र होइन अन्य देशका पत्रकार पनि झुक्किन्छन् र गलत उच्चारण गर्छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत भ्रमणमा जाँदा एक भारतीय टेलिभिजनकी समाचार प्रस्तोताले एघारौँ जिनपिङ भनिदिइन्। सी लेख्दा XI लेखिएको थियो। उनले रोमन नम्बरअनुसार यो...