वासिङ्गटन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एन्ड टोबागो देशमा अलपत्र परेका तीन नेपाली महिलाको उद्धार गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ्ग तामाङ्ग, तीर्था लामा वाइवा र याङ्गेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको...