नेपालमा नयाँ सरकार

नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं : चीन

काठमाडौं । नेपालमा आफू अनुकुलको सत्ता गठबन्धन बनाउन सफलता प्राप्त गरेको चीनले नयाँ सरकारसँग मिलेर काम गर्ने बताएको छ । बेइजिङमा मंगलबार आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालको राजनीतिक परिस्थितिबारेको प्रश्नको जवाफ दिँदै प्रवक्ता माओ निङले नयाँ सरकार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved