नेपालगन्ज । भूकम्पमा परी घाइते भएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगन्ज ल्याउन सुरु गरिएको छ। भेरी अस्पतालमा जाजरकोटका केही घाइतेलाई ल्याइसकिएको छ। दुवै जिल्लाका घाइतेलाई भेरीमा ल्याउने भनिएपछि अस्पतालमा बेड र डाक्टरलाई तयारी अवस्थामा राखिएको छ। अस्पतालका मेडिकल...