काठमाडौं । बाँकेको नेपालगञ्ज नर्सिङ्ग क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन विजयी भएको छ । उक्त क्याम्पसमा नेपाल समाजवादी विद्यार्थी युनियनकी दिपिका सोनी सभापतिमा विजयी भएकी हुन् । सोनीलाई अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको...