नेपालगञ्ज नर्सिङ्ग क्याम्पसको सभापतिमा समाजवादी विद्यार्थी युनियन विजयी

नेपालभ्युज

नेपालगञ्ज नर्सिङ्ग क्याम्पसको सभापतिमा समाजवादी विद्यार्थी युनियन विजयी

काठमाडौं । बाँकेको नेपालगञ्ज नर्सिङ्ग क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन विजयी भएको छ ।

उक्त क्याम्पसमा नेपाल समाजवादी विद्यार्थी युनियनकी दिपिका सोनी सभापतिमा विजयी भएकी हुन् ।

सोनीलाई अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको साथ थियो । उनले ८१ मत पाउँदा अनेरास्ववियु का उम्मेदवार निलिमा गिरीले ७८ मत पाइन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved