नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन्। एकीकृत समाजवादी काभ्रेपलान्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभ दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा शनिबार आयोजित शुभकामना आदान–प्रदान...