काठमाडौं। यसै साता सम्पन्न घरेलु टी–ट्वान्टी सिरिज नेपाली क्रिकेटका लागि विशेष बन्यो। सिरिजको पहिलो उपलब्धि भनेको अन्तरिक विवादका कारण विवाजित बनेको नेपाली राष्ट्रिय टिमले अविजित रहँदै सिरिजको उपाधि जित्नु थियो। यसले टुक्रिएको नेपाली टिम एकतातर्फ केन्द्रित रहेको सन्देश दिएको...