नेपालको अर्थतन्त्र

विश्व बैंकको प्रतिवेदन भन्छ– नेपालको अर्थतन्त्रले गति लिन थाल्यो

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो । खुकुलो मौद्रिक नीति र आयात...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved