नेपालका देवीदेवता

कला परिषद्‌मा ‘नेपालका देवीदेवता’ (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित नेपाल कला परिषद्‌मा नेपाल हस्तकला महासंघ र नेपाल कला परिषद द्वारा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनीको दोस्रो संस्करण आयोजना गरिएको छ । प्रदर्शनीमा नेपालका देवीदेवताहरूको आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरूलाई एउटै स्थानमा प्रस्तुत गरिएको छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved