देश–देश बीचको सम्बन्ध कुनै एक दल, नेता वा प्रधानमन्त्रीको इच्छाले मात्रै निर्धारण हुँदैन । नेपाल–चीन सम्बन्धको आयाम निकै लामो छ ।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका औपचारिक एजेन्डा त्यति प्रष्ट छैनन् । नेपाल-चीन सम्बन्धका पछिल्ला कडी र आयाम हेर्दा प्रधानमन्त्री प्रचण्डले...