काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बंगलादेशलाई २३० रनको लक्ष्य दिएको छ। भारतको इडेन गार्डेनमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ५० ओभरमा २२९ रनमा अलआउट भएको हो। नेदरल्यान्ड्सको लागि कप्तान स्कट एडवर्ड्सले ६८ र वेस्ली ब्यारेसीले ४१ रनको योगदान...