काठमाडौं। साङ्ग्रिला बुक्सले पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा ल्याउने भएको छ । आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै साङ्ग्रिला बुक्सको जेठ तेस्रो साता डिजिटल विमोचनसहित पुस्तक बजारमा पुर्याउने तयारी रहेको जनाएको...