नेता मेहताको निधन

कांग्रेसका पुराना नेता मेहताको निधन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ । ६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । मेहतालाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved