काठमाडौं। ठगी गरेको आरोपमा नेपाल प्रहरीले सुनसरी धरानकी एक महिलालाई पक्राउ गरेको छ। काठमाडौं चाबहिल बसेर नेटवर्किङ व्यवसायमार्फत युवा युवतीलाई ठगेको आरोपमा ३५ वर्षीय जुनुकला राई पक्राउ परेको प्रहरीले जनाएको छ। उनले चावहिल गंगाहिटीमा ‘भिजन ड्रिमरी प्रालि’ नामको कम्पनी...