नेकपा एमाले कर्णाली प्रदेश

एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको जित निश्चित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको जित निश्चित भएको छ । कुल ६०९ मत खसेकोमा ५०० मत गणना हुँदा शाहको जित निश्चित भएको हो । ५०० मत गणना हुँदा शाहले ३१० मत पाएका छन् । अध्यक्षका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved