काठमाडौँ। सरकार र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको पहलमा मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा दुवै पक्ष सहमत भएका हुन्। गृहसचिव टेकनारायण पाण्डेका अनुसार मुद्दाको अवस्थाको...