अमेरिकी विदेशमन्त्री उज्राको भारत र नेपाल भ्रमणको सारभूत उद्देश्य संसारभर निकै कमजोर बनिसकेको तिब्बती पृथकतावादी आन्दोलनलाई अझ श्वास भर्ने र त्यही स्प्रिङबोर्ड प्रयोग गरेर चीनलाई कमजोर बनाउने हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved