काठमाडौं। आजबाट छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ ) शुरु हुँदैछ । चैत्र २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आज प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्नेछन्। कार्यक्रमको शुभारम्भ आज दिउँसो ३ बजे सिभिल मलमा...