नीति

सरकारी नीति व्यवहारिक नहुँदा कार्यान्वयन भएनः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी नीति नियम व्यावहारिक नहुँदा कार्यान्वयनमा समस्या रहेको बताएका छन् । सोमबारदेखि बुटबलमा सुरु भएको कृषि मेला २०७९ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नीति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved