काठमाडौं । आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गरेको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकहरूले निःशुल्क फोन गरेर मनोपरामर्शदातासँग परामर्श लिन सक्ने भएका छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य सुरु गरेको हो । हालै...