जनकपुरधाम। महोत्तरीको जलेश्वर नगरपालिका-८ की कुमारी आमा सोनालीकुमारी सिंह (निहारिका राजपुत) न्यायका लागि अनसन बसेको सातौं दिनमा सरकारसँग पाँचबुँदे सहमति भएको छ। सहमतिपछि उनले अनसन पनि तोडेकी छन्। गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर उनले अनसन तोडेकी हुन्। प्रतिवादी...