काठमाडौं। ‘आईएमई पे’ र नि:सर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब नि:सर्ग अस्पतालमा आईएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरूले २५ % सम्म छुट प्राप्त गर्न सक्नु हुनेछ । सम्झौतापत्रमा नि:सर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त...