काठमाडौं । निर्देशक निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने घोषणा गरेका छन् । हल सञ्चालकहरूले अकुपेन्सी नहुँदा पनि हिन्दी चलचित्रहरूले हल दिएको तर, अकुपेन्सी हुँदा पनि नेपाली चलचित्रहरूलाई शो नदिने गरेको भन्दै उनले यस्तो घोषणा गरेका...