नि:शुल्क शिविर

नगरपालिका क्षेत्रमा आँखा पाक्ने रोग बढेसँगै नि:शुल्क शिविर (तस्वीरहरू)

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रमा भाइरल कन्जन्क्टिभाइटिस (आँखा पाक्ने रोग) बढेसँगै नि:शुल्क चेकजाँच शिविर सुरु गरेको छ। आज (साउन २५) बिहान ८ बजेदेखि गोकर्ण नगर अस्पतालको आँखा वार्डमा शिविर सञ्चालन गरिएको हो। हाल देशव्यापीरूपमा फैलिरहेको आँखा सम्बन्धी रोगका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved