काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रीय कोषाध्यक्षमा निलकण्ठ काफ्ले मनोनीत भएका छन् । केन्द्रीय सदस्य रहेका काफ्ले कोषाध्यक्षमा मनोनित भएका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विधानबमोजिम काफ्लेलाई शुक्रबार कोषाध्यक्षमा मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए ।...