काठमाडौं । निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिरीको उपनिर्वाचनको तयारीमा जुटेको छ । आयोग आउँदो मंसिर तेस्रो साता उपनिर्वाचन गर्नेगरी आन्तरिक तयारीमा जुटेको हो । निर्वाचनको मितिबारे सरकारलाई सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने...