निर्वाचन परिचालन समिति

नेकपा (एस) ले गठन गर्‍यो निर्वाचन परिचालन समिति

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार पाँच सय एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved