काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागी नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ ले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको...