निर्वाचन क्षेत्र बाँडफाँट

सत्तारुढ गठबन्धन बैठक जारी, आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याईने

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ । आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved