काठमाडौं। आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ दुई हजार पाँच सय २६ जना चुनावी मैदानमा छन् । राजनीतिक दलले मात्र होइन अहिले व्यक्तिहरू स्वतन्त्ररूपमा पनि निर्वाचमा उठ्दै छन्। राजनीतिमा पढेलेखेका र विषय विज्ञको अभाव भइरहेको आवाज विगतदेखि नै...