काठमाडौं । तोकिएको समयभन्दा एक वर्ष अगावै सडक निर्माण सम्पन्न गरेपछि ठेकेदार कम्पनीलाई स्थानीयले सम्मान गरेका छन् । दुई वर्षको ठेक्का अवधी भएको म्याग्दीको बेनी गलेश्वर सडक एक वर्ष अगावै सकिएपछि स्थानीयले ठेकेदार कम्पनीको प्रशंसा गरेका हुन् । स्थानीयले...