ललितपुर। आन्दोलनरत निर्माण व्यावसायीहरूले आज आफ्नो आन्दोलनको तेस्रो चरणअन्तर्गत, ललितपुरमा अवस्थित सडक विभाग र सिँचाइ विभागमा ताला लगाउने प्रयास गरेका छन् । जावलाखेलमा अवस्थित सिँचाइ विभागमा ताला लगाउन खोज्ने निर्माण व्यवसायीहरू पक्राउ परेका छन्। आइतबार बिहान विभागमा ताला लगाउन...