काठमाडौं। ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। ६६१ मतसहित स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गरे। नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन...