निर्ब्याजी ऋण

श्रीलंकाले निजी विश्वविद्यालयमा अध्ययन गर्नेलाई निर्ब्याजी ऋण दिने

कोलम्बो । सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलङ्काका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजी ऋणको व्यास्था गरिदैछ । त्यसका लागि मंगलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले बताएका छन् । ऋण योजनाका लागि ५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved