काठमाडौं । धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङ र आन्दोलनरत विभिन्न १० राजनीतिक दलबीच ३ बुँदे सहमति भएको छ खानेपानीको शुल्क र महसुल बढाइएपछि तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र नगरप्रमुख साम्पाङबीच आइतबार लामो वार्तापछि सहमति भएको हो ।...