काठमाडौं । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि विश्वकर्मालाई केन्द्रीय कारागार चलान गरिएको हो । प्रहरीका अनुसार उनले आर्थिक...