धनुषा । धनुषाधाम स्थित रहेको संरक्षित वनमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार दिउँसो लागेको आगो साँझतिर नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रण गर्न धनुषाधाम नगरपालिका, जनकपुरधाम उपमहागनरपालिका, गणेशमान चारनाथ नगरपालिका र मधेस प्रदेश प्रहरीको वारुण यन्त्रको प्रयोग...