एजेन्सी । बलिउड अभिनेत्री निम्रत कौर एकदमै रोजेर मात्र फिल्महरूमा काम गर्ने अभिनेत्रीमध्ये एकमा पर्दछिन् । निम्रत बलिउडमा आएको करीब २० वर्ष भइसकेको छ । निम्रतले ठूलो पर्दामा इरफान खान, अभिषेक बच्चन तथा अक्षय कुमार जस्ता अभिनेताहरूसँग रोमान्स गरिसकेकी...