काठमाडौं। हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र निर्वाचन आयोगलाई सर्वोच्च अदालतले छलफलका लागि ४ वैशाखमा बोलाएको छ। हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले आयोगविरुद्ध दर्ता गरेको रिट निवेदनमा सुनुवाइ गर्दै आज (बुधबार) न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले...