काठमाडौं । विद्यार्थी राजनीतिमा भएका राम्रो कुराहरूलाई निरन्तरता दिनुपर्छ र नराम्रो कुराहरूलाई जरा देखि नै उखेलेर फाल्नुपर्छ भन्ने कथावस्तुलाई आधार बनाई तयार पारिएको नाटक ‘निब’ मण्डला थिएटरमा मञ्चन भएको छ । मण्डला ड्रामा स्कुलको दोस्रो ब्याच र ल्याब चौधको...