काठमाडौं। आफ्नो समूहका सभापतिका आकांक्षी नेतासँग चित्त दुखाएका रामचन्द्र पौडेललाई अर्का आकांक्षी विमलेन्ध्र निधिले मनाउने प्रयास गरेका छन् । बिहीबार केन्द्रीय समितिको बैठकमा नआएका पौडेल महाधिवशेन उद्घाटनमा पनि नआउने जानकारी पाएपछि निधिले टेलिफोन गरेर मनाएका हुन् । ‘निधिसँगको कुराकानीमा...