निजी अस्पताल

निजी अस्पतालहरूलाई स्वास्थ्य बिमाको जिम्मा दिनु हुँदैन : सचिव पोखरल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरूलाई स्वास्थ्य बिमाको जिम्मा दिनु नहुने बताएका छन् । बिहीवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले निजी अस्पताललाई बिमाको जिम्मा दिनु नहुने बताएका हुन् । उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved