निजामती ऐन

निजामती ऐन कर्मचारीमैत्री नभए सिंहदरबारभित्रै आन्दोलन गर्ने ट्रेड युनियनको चेतानावी

काठमाडौं । निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार सिंहदरबारमा २० औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved