निखिल अग्रवाल

‘श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३’बाट शिवम् सिमेन्टका अग्रवाल सम्मानित

काठमाडौँ । शिवम् सिमेन्टका भि‍.पि.(सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन् । उनी यही कार्तिक ३ गते ब्राण्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनद्वारा आयोजित अवार्ड कार्यक्रममा ‘श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कारबाट २०२३’बाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved