निकोला पोलिट

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूत पोलिटको शिष्टाचार भेट

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन् । उनिहरूबीच शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिए । उनले कोभिड–१९ महामारीको रोकथाम र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved