नासो

गुरुकुलमा नाटक ‘नासो’ मञ्चन हुने

काठमाडौं। आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक ‘नासो’ मञ्चन हुने भएको छ। यहीं पुस ४ गतेदेखि मञ्चन हुने उक्त नाटक पुस ७ गतेसम्म प्रदर्शन हुनेछ । नाटक हेर्नका लागि तीन सय र पाँच सय रुपैँया टिकट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved