काठमाडौं। नागरिकताको प्रतिलिपि बनाइदिने बाहनामा ८ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा उमेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,...