काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको हेभिवेट खेलमा हुँदैछ । सो खेल जुन ९ मा अमेरिकाको न्यूयोर्कस्थित नासाउ अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । यसबीच टीमको सुरक्षाका लागि विभिन्न खबर बाहिर आइरहेका बेला स्टेडियमको पिचलाई लिएर विवाद सुरु...